अस्ट्रेलियाका नेपालीको कथामा ‘डलर एयुडी’ बन्दै

काठमाडौं । नेपाली फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्म निर्माण घोषणा गरिएको हो । एएसएपी इन्टरटेन्मेन्टले यो फिल्म बनाउन लागेको हो । सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्सनको सयुक्त निर्माणमा बन्ने फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारीलगायतको अभिनय रहने छ । देवकुमार श्रेष्ठको निर्देशन रहने … Continue reading अस्ट्रेलियाका नेपालीको कथामा ‘डलर एयुडी’ बन्दै